Logo

नेपाल प्रहरीको महानिरीक्षकमा सिंह र सशस्त्रमा अर्याल पदोन्नति



Spread the love

१९ वैशाख, काठमाडाैँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा राजु अर्याललाई पदोन्नति गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले दुवै सङ्गठनका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय (एआइजी) सिंह र अर्याललाई आइजिपीमा पदोन्नति गर्ने निर्णय गरेको खानेपानीमन्त्री उमाकान्त चौधरीले राससलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्