Logo

देशभर १९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु



Spread the love

२१ वैशाख, काठमाडाैँ । बुधबार मुलुकभर थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८२१ जनामा गरिएको परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार देशभर १८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्