Logo

देशभर ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



Spread the love

२६ वैशाख, काठमाडाैँ । सोमबार मुलुकभर थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ जनामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभर १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्