Logo

ओलीको खुट्टा ढोग्दै एमालेमा प्रवेश गरे पुण्य गाैतम



Spread the love

२७ वैशाख, काठमाडाैँ । पुण्य गाैतम नेकपा एमालेका प्रवेश गरेका छन् । मंगलबार काठमाडाैँको भृकुटीमण्डमा एमालेले आयोजना गरेको आमसभामा उनी एमालेमा प्रवेश गरेका हुन् ।

यसअघि गाैतम नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य थिए ।

पार्टी प्रवेश गरेका लाई अध्यक्ष केपी शर्मा ओलीले एमालेको झण्डा हस्तान्तरण गरेर स्वागत गरे । पार्टी प्रवेशको क्रममा गाैतमले एमाले अध्यक्ष ओलीको खुट्टा ढोगेका थिए ।

विभिन्न विषयमा युट्युबमा अन्तर्वार्ता दिने लगायत विवादित काम गरेर गाैतम चर्चामा आइरहन्छन् ।

प्रतिक्रिया दिनुहोस्