Logo

निर्वाचनको मुखैमा बुटवलमा बम बिस्फोट, चुनाव बहिष्कार गर्ने निर्णय गरेको पार्टीको पर्चा भेटियो !



Spread the love

२८ वैशाख, बुटवल । बुटवलमा बम बिस्फोट भएको छ ।

बुधबार साँझ बुटवलको मिलनचोकमा आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो ।

घटनास्थलमा चुनाव बहिस्कार गर्ने निर्णय गरेको नेकपा बहुमत पार्टीको पर्चा भेटिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्