Logo

काठमाडौँ महानगरमा बालेन शाहको सुरूवाति अग्रता



Spread the love

३१ वैशाख, काठमाडौँ । काठमाडौं महानगरका दुईवटा वडाको मतगणना सुरु भएको छ। वडा नं. १ र वडा नं.३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्। वडा नं. १ मा ५० मत गन्दा बालेनको लौरोलाई ११, रुखलाई ११ र सूर्यलाई ९ मत परेको छ।

वडा नं. ३२ मा २५ मत गन्दा बालेनलाई ११, रुखलाई ७ र सूर्यलाई ३ मत परेको छ। समग्रमा दुवै वडा गरेर बालेनले २२ मतसहित सुरुवाती अग्रता लिएका छन्।

प्रतिक्रिया दिनुहोस्