Logo

काठमाडौँको ताजा मतपरिणाम : बालेनभन्दा ७०० मतले पछि परे केशव स्थापित



Spread the love

१ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल ४४५३ हजार १८० मत गणना गर्दा उनले १५८७ मत प्राप्त गरेका हुन् । सुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढाउँदै लगेका छन् ।

राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ८८७ मत प्राप्त गरेका छन् । उनि साहभन्दा ७०० मतले पछि छन् । गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले ८२२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्