Logo

काठमाडाैँको अपडेट : बालेनको निरन्तर अग्रता



Spread the love

१ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १६७६ मतान्तरसहित अगाडि रहेका छन् । आज अपराह्न ५ बजे सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले ५ हजार ५३२ मत प्राप्त गर्दा नेकपा (एमाले)का केशव स्थापितले १ हजार ८५६ मत पाएका छन् ।

नेपाली कांग्रेसका सिर्जना सिंहले १६६८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्