Logo

बालेनले लिए करीब २७ सय मतको अग्रता



Spread the love

२ जेठ, काठमाडाैँ । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएकाे छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ६: ३० बजेसम्मको मत परिणाम सार्वजनिक गरेको हो।

सार्वजनिक मत परिणामअनुसार बालेन शाह ५७ सय ५८ मतका साथ अग्र स्थानमा छन्। उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ३० सय ७१ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले २६ सय ९० मत पाएकी छिन्।

पछिल्लो अपडेट अनुसार बालेनले दोश्रो स्थानका केशव स्थापितभन्दा करीब २७ सय मतले अगाडी छन् ।

प्रतिक्रिया दिनुहोस्