Logo

प्रधानमन्त्री शेरबहादुर देउवाका भाइको निधन



Spread the love

३ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका भाइको निधन भएको छ। उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो।

प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत थिए।

प्रतिक्रिया दिनुहोस्