Logo

काठमाडाैँमा बालेनको अग्रता कायमै



Spread the love

३ जेठ, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको मेयरको दाैडमा रहेका बालेन शाहले ११ हजार ७ सय मत कटाएका छन् । पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन ११ हजार ७९२ मत सहित पहिलो स्थानमा रहेका छन् ।

त्यस्तै, उनको पछि रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार ४७३ मत पाउँदा गठबन्धनको तर्फकी उम्मेदवार सिर्जना सिंहको पक्षमा ५ हजार ६७४ मत परेको छ ।

प्रतिक्रिया दिनुहोस्