Logo

बालेनले लिए करीब ६ हजार मतको अग्रता



Spread the love

३ जेठ, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको मेयरको दाैडमा रहेका बालेन शाहले १२ हजार ८ सय मत कटाएका छन् । पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन ११ हजार ८७७ मत सहित पहिलो स्थानमा रहेका छन् ।

त्यस्तै, उनको पछि रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार ८७८ मत पाउँदा गठबन्धनको तर्फकी उम्मेदवार सिर्जना सिंहको पक्षमा ६ हजार १०१ मत परेको छ ।

प्रतिक्रिया दिनुहोस्