Logo

देशभर ६ जनामा कोरोना संक्रमण



Spread the love

४ वैशाख, काठमाडाैँ । बुधबार मुलुकभर थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४७३ जनामा गरिएको परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बुधबार देशभर ८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन।

प्रतिक्रिया दिनुहोस्