Logo

देशभर गत दिनको भन्दा दोब्बर व्यक्तिमा कोरोना संक्रमण



Spread the love

५ वैशाख, काठमाडाैँ । बिहीबार मुलुकभर थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६२७ जनामा गरिएको परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बिहीबार देशभर ९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन। गत दिनभन्दा बिहीबार दोब्बर व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्