Logo

बालेनको मत करीब २८ हजार, १५ हजार आसपास केशव स्थापित



Spread the love

५ जेठ, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको मेयरको दाैडमा रहेका बालेन शाहले २७ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन २७ हजार ९६७ मत सहित पहिलो स्थानमा रहेका छन् ।

त्यस्तै, उनको पछि रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ७८२ मत पाउँदा गठबन्धनको तर्फकी उम्मेदवार सिर्जना सिंहको पक्षमा १४ हजार ४३९ मत परेको छ ।

प्रतिक्रिया दिनुहोस्