Logo

बालेनले कटाए ५० हजार मत, केशव स्थापित र सिर्जना सिंह धेरै पछाडी



Spread the love

१० जेठ, काठमाडाैँ । कूल एक लाख ९१ हजार १८६ मतमध्ये १ लाख ४० हजारभन्दा बढी मत गनिसक्दा काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ५० हजार ३० मत प्राप्त गरेका छन् ।

बालेन उनका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १९ हजार २६३ मतले अगाडी छन् । सिंहले अहिलेसम्म ३० हजार ७६७ मत पाएकी छन् ।

त्यस्तै, नेकपा एमालेका केशव स्थापितले ३० हजार १५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्