Logo

याैन दुर्व्यवहारको आरोप लागेका सेन्ट लरेन्स कलेजका शिक्षक प्रहरी नियन्त्रणमा



Spread the love

१० जेठ, काठमाडाैँ । काठमाडाैँस्थित सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

११ कक्षामा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 

सेन्ट लरेन्सका विद्यार्थीहरुले छात्रामाथि दुर्व्यवहार गरेको शिक्षकमाथि कारवाहीको माग गर्दै आन्दोलन गरेका थिए । 

प्रहरीले दिएको जानकारी अनुसार अधिकारीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । 

प्रतिक्रिया दिनुहोस्