Logo

मध्यराती ठुलो भूकम्पको धक्का , कति थियो म्याग्निच्युड र सेन्टर ?



Spread the love

२८ जेठ, काठमाडौँ । काठमाडौंमा भूकम्पको ठुलो धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्