Logo

रबि लामिछानेले छोडे ग्यालेक्सी फोरके



Spread the love

असार, काठमाडाैँ। चर्चित पत्रकार रबि लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजन छोडेका छन् । उनले बिहीबारबाट उक्त टेलिभिजनबाट बाहिरिएको बताइएको छ।

उनले आगामी दिनमा के गर्ने भन्ने स्पष्ट भइसकेको छैन। यद्यपी उनले राजनीतिक गतिविधिमा संलग्न हुन उक्त टेलिभिजन छोडेको बताइएको छ।

उनले केही दिनमा नै उनको आगामी यात्रा सार्वजनिक गर्ने पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस्