Logo

राजनीतिमा लागेको पत्रकार रबि लामिछानेको घोषणा



Spread the love

असार, काठमाडाैँ । चर्चित पत्रकार रबि लामिछाने राजनीतिमा प्रवेश गरेका छन्। उनलेे पत्रकारिताबाट अलग्गिएर राजनीतिमा होमिएको जानकारी दिएका हुन्।

उनले उनको राजनीतिक यात्राबारे असार ७ गते राष्ट्रियसभाबाट जानकारी दिने बताएका छन्।

उनले भनेका छन्, ‘अब म आफ्नो आवाजलाई TV बाट संसदमा पुर्याउन चाहन्छु। म रहरले संचारकर्मी भएको हु,तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो। आजबाट म पुर्णकालीन राजनीतिमा आएको छु।बाँकि असार ७ गते, १ बजे राष्ट्रिय सभागृहमा भेटौं।’

प्रतिक्रिया दिनुहोस्