Logo

अब प्रधानमन्त्री कुलपति नरहने



Spread the love

सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था खारेज हुने प्रस्ताव तयार भएको छ ।

एउटै व्यक्ति सबै विश्वविद्यालयको कुलपति हुँदा विश्वविद्यालय सञ्चालनमा कठिन पर्ने भएकाले यस्तो व्यवस्था हटाउन लागिएको हो । 

सरकारद्धारा करिव ७ महिनाअघि गठित उच्चस्तरीय  समितिले तयार पारेको मस्यौदामा सो विषय उल्लेख गरिएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्