Logo

भाडाका घरमा सिंहदरबार



Spread the love

सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने, नारा यति बेला नसुहाउँदो देखिन थालेको छ ।

करिव एक बर्ष पुगेको गाउँको सिंहदरबारमा सिंह आएको तर दरबार नआएको जनगुनासो पनि चुलिन थालेको हो ।

चुनावका बेला हौसिएका जनप्रतिनिधि अहिले भाडाको घरबाट सेवा प्रवाह गर्नु पर्दा तनावमा देखिन्छन् ।

अलमबीच गाउँको बलियो सरकार अधिकार अनि काम कर्तब्य नबुझेकै कारण कमजोर र निरीह जस्ता भएका छन् भन्ने खबर आजको नागरिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्