Logo

मेराे बालापन के अब फर्केर नअाउने हाे ?



Spread the love

 

  • सृजना देबकाेटा 

मलाई म अाफु
जान्ने भएकाे दिन देखि
हरेक दिन यहि कुराले सताई रहन्छ ।
निराशाले जहिले यहि
बताई रहन्छ ।
मेराे बालापन के अब फर्केर नअाउने हाे? ?

म अरूलाई कसरि सम्झिरहन सक्थे
जाे म अाफुले अाफुलाई
भुल्दै भुल्दै गईरहेकि छु ।
जसरी,
पल्लाे घरकाे
घनश्याम अाचार्य दाईले
शहरकाे रमझममा
गाउँ विस्तारै विस्तारै
भुल्दै छन ।
त्यसरीनै म याे दुनिया भित्र
अाफ्नाे बालापन विर्सिर्दै विर्सिदै छु ।

 

जसरी
साझले अाखाँ चिम्लिदै चिम्लिदै जान्छ
त्यसरि नै म अाफुले
अाफुलाई भुल्दै छु ।

 

जसरी
सपनीले विहानीलाई
अनि विहानीले सपनीलाई
भुल्दै भुल्दै जानु पर्छ नि
हाे हाे त्यसै गरि ,
म मेरा विपनाका
जम्मै रहरहरू भुल्दै छु ।,

तिमी भन्छाै हाेईन मलाई
घमण्डी र लाेभी,
म तिम्राे लागी नितान्त लाेभी भैदिए,
अब भन त,
म तिमीलाई कसरी सम्झिरहन सक्छु।

 

अब, म संग त्याे छैन,
जाे बर्षाै अघि थियाे,।
त्याे माटाे उडाउदैकाे रहर काहाँ गयाे ,
त्याे बालापनकाे शहर काँहा गयाे ,
जाे म सानाे छदा बाख्रा गुहालाे जादा
जङगलकाे ठुलाे चाैरलाई
राेधीकाे अागन बनाई
गाउनु गीत गाएकाे दिन

 

म सम्झीदै गर्दा सम्झीन्छु
मलाई कक्षा १ मा
नेपाली पढाउने सरले
क,ख सिकाएकाे दिन र
मै क,ख सिकाएकाे दिनकाे खुसी
जाे अाज म बडेमानका लामा-लामा
Theory सिक्दा पनि भेटदिन

 

खै किन हाे अाजभाेली
म अाफैले गर्ने सपिङमा
म सानाे छदा मेरी अामाले
किनिदिएकाे राताे फ्रक जस्ताे खुशी भेटदिन

 

अाज मैले खाने हरेक परिकारमा
म सानाे छदा मेराे बुवाले
साेमबारे बजारबाट ल्याईदिएकाे
सेताे मिठाई जस्ताे स्वाद पाउदिन ।

 

के अब मेराे बालापन फर्केर अाउछ हाे?
के ति दिनहरू फेरि फर्केर अाउछन हाे?
जसरी ,
जसरी साझ पर्न थाले पछि
चरा गुड सम्झेर फर्किन्छ ।
जसरी, एउटा कुकुर दिन भरि गाउ डुल्छ
तर पनि साझ परेपछि मालिकै घर फर्किन्छ।
जसरी, सूर्यले अाकाशलाई पूर्ण पार्न
हरेक दिन
नाैलाे किरण बाेकेर अाउछ ।

 

त्यसै गरि के फर्केलान ति दिनहरू
यात,
यात मैले सधैकाे लागी गुमाए ति दिनहरू
कहिले नपाउने गरि
अनि कहिले नफर्किने गरि
जसरी,
खाेला बगरलाई सम्झिएर कहिले फर्किदैन,
जसरी ,
समय विगतलाई सम्झिएर कहिले फर्किदैन।
त्यसै गरि
के अब मेराे बालापन कहिले नफर्किने हाे ?

 

 

प्रतिक्रिया दिनुहोस्