Logo

यस्ता छन निद्रा खलबलिने कारण र बच्ने उपाय



Spread the love

यस्ता छन निद्रा खलबलि कारण र बच्ने उपाय

. मोटोपन, थाइराइड र डिप्रेसनको समस्या भएमा ।
२. लागूऔषध दुव्र्यसनीहरुमा ।
३. उठ्ने र सुत्ने समयको टुंगो नभएमा ।

४.मधुमेह र प्रोस्ट्रेट सम्बन्धी समस्या भएकाहरु, जसलाई राति छिनछिनमा पिसाब लाग्ने हुन्छ ।

५.घुर्ने बानी भएमा । घुर्ने बानी भएका मानिसहरुको रगतमा अक्सिजनको मात्रा घट्छ र कार्वनडाइअक्साइडको मात्रा बढ्छ ।    त्यसले गर्दा मानिस थुप्रैपटक ब्युँझिरहेको हुन्छ, तर उसलाई थाहा हुँदैन । यस्तो अवस्थालाई ‘स्लिप एप्निया सिन्ड्रोम’ भनिन्छ ।
६.हर्मोनका कारण पनि धेरै निदाउने वा निदाउन नसक्ने हुन सक्छ ।
७.शरीरका भित्री अंगमा अप्ठेरो भएमा (जस्तैः लिभर, किड्नी, मुटुरोग, दम आदि) ।

निद्रा लगाउने उपायहरु

१.नियमित व्यायाम गर्ने ।
२.स्वस्थ आहार लिने ।
३.धूमपान, मध्यपान र लागूपदार्थको सेवन नगर्ने ।
४.मोटोपन घटाउने ।
५.दिउँसो सुत्ने बानी हटाउने ।
६.बेलुकी खाना खाइसकेपछि कम्तिमा दुई घण्टा आराम गरेर मात्र सुत्ने ।
७.घुर्ने समस्या भएकाहरुले उत्तानो परेर नसुत्ने ।दायाँ कि बाँयातिर कोल्टे परेर सुत्ने ।
८.आफूलाई सहज हुनेगरी सुत्ने र उठ्ने समय सँधै एउटै बनाउने ।
९.सुत्ने बेला वा राति उठेर पानी खाने बानी छ भने त्यसलाई कम गर्ने ।

निद्रा खलबलिने कारण
१. मोटोपन, थाइराइड र डिप्रेसनको समस्या भएमा ।
२. लागूऔषध दुव्र्यसनीहरुमा ।
३. उठ्ने र सुत्ने समयको टुंगो नभएमा । निदाउने र उठ्ने भनेको हाम्रो शरीरमा हुने विभिन्न हर्मोनहरुको घटबढले हुन्छ । जसलाई ‘सक्र्याडियन रिदम’ भनिन्छ । एउटै समयमा सुत्ने र उठ्ने मानिसको हर्मोनहरुको सन्तुलन पनि त्यही अनुसार मिलेको हुन्छ र निदाउन सजिलो हुन्छ।
४.मधुमेह र प्रोस्ट्रेट सम्बन्धी समस्या भएकाहरु, जसलाई राति छिनछिनमा पिसाब लाग्ने हुन्छ ।
५.घुर्ने बानी भएमा । घुर्ने बानी भएका मानिसहरुको रगतमा अक्सिजनको मात्रा घट्छ र कार्वनडाइअक्साइडको मात्रा बढ्छ । त्यसले गर्दा मानिस थुप्रैपटक ब्युँझिरहेको हुन्छ, तर उसलाई थाहा हुँदैन । यस्तो अवस्थालाई ‘स्लिप एप्निया सिन्ड्रोम’ भनिन्छ ।
६.हर्मोनका कारण पनि धेरै निदाउने वा निदाउन नसक्ने हुन सक्छ ।
७.शरीरका भित्री अंगमा अप्ठेरो भएमा (जस्तैः लिभर, किड्नी, मुटुरोग, दम आदि) ।

निद्रा लगाउने उपायहरु

१.नियमित व्यायाम गर्ने ।
२.स्वस्थ आहार लिने ।
३.धूमपान, मध्यपान र लागूपदार्थको सेवन नगर्ने ।
४.मोटोपन घटाउने ।
५.दिउँसो सुत्ने बानी हटाउने ।
६.बेलुकी खाना खाइसकेपछि कम्तिमा दुई घण्टा आराम गरेर मात्र सुत्ने ।
७.घुर्ने समस्या भएकाहरुले उत्तानो परेर नसुत्ने ।दायाँ कि बाँयातिर कोल्टे परेर सुत्ने ।
८.आफूलाई सहज हुनेगरी सुत्ने र उठ्ने समय सँधै एउटै बनाउने ।
९.सुत्ने बेला वा राति उठेर पानी खाने बानी छ भने त्यसलाई कम गर्ने ।

प्रतिक्रिया दिनुहोस्