Logo

भरतपुर अस्पतालबाट निःशुल्क सेवा लिने बिरामी को संख्या बढेयो



Spread the love

चितवनको भरतपुर अस्पतालको सामाजिक सेवा इकाइबाट निःशुल्क र आधा शुल्क तिरेर उपचार गर्नेहरुको संख्या बढेको छ ।


अस्पतालको सामाजिक सेवा एकाइले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्ष ७ हजार ७७ जना बिरामीले निःशुल्क उपचार सेवा प्राप्त गराएका थिए भने गतवर्ष अस्पतालबाट ९ हजार तीन सय बिरामीले निःशुल्क र आधा शुल्क तिरेर उपचार गरेका थिए ।

अस्पतालको सामाजिक सेवा एकाइले दिएको जानकारी अनुसार गत वर्ष अस्पतालबाट ९ हजार तीन सय बिरामीले निःशुल्क र आधा शुल्क तिरेर उपचार गरेका थिए भने अघिल्लो आर्थिक वर्ष ७ हजार ७७ जना बिरामीले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन् । यो संख्या गतवर्षको भन्दा ३४.१ प्रतिशतले बढी हो ।
लक्षित समूह मध्ये गरीब तथा अतिगरीब समूहबाट सबैभन्दा धेरैं ६ हजार ४३ जनाले उपचार लिएको अस्पतालका सामाजिक सेवा इकाइ प्रमुख गोपाल पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्