Logo

अड्कियो नेकपाका तल्ला कमिटीको एकीकरण : यस्ता छन्न एकतामा ढिला हुँदाका असरहरु



Spread the love

जेठ ७ गते बसेको तत्कालीन एमाले र माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठकले दुवै पार्टी मातहतका कमिटी तथा जनवर्गीय सङ्गठनको एकता तीन महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको भएपनी एकताको दुई महिना बित्दा पनि केन्द्रीय कमिटी, स्थायी समिति र केन्द्रीय कार्यालयबाहेक अन्य कमिटीमा ठोस प्रगति भएको छैन ।

यस्ता छन्न एकतामा ढिला हुँदाका असरहरु :

१) नेकपा र उसको नेतृत्वमाथि आलोचना भएको छ र यसले सरकार र पार्टीमाथि भएको आलोचनाको बचाउमा उत्रिनसमेत नेकपाका नेता–कार्यकर्तालाई गाह्रो परेको  छ ।

२) जेठ ३ गते पार्टी एकताको घोषणा भए पनि नेकपाका तल्ला तहका कमिटीको एकीकरण हुन सकेको छैन जस्का कारणले नेकपाका तल्ला तहका गतिविधि शून्य प्रायः छन् ।

३) सङ्गठनको एकीकरण नहुँदा दुवै पार्टीका नेता कार्यकर्ता अन्योलमा परेका छन्न ।

४) केन्द्रमा समेत नेताहरूको जिम्मेवारी बाँड्ने काम अझै हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्