Logo

इन्टरनेट बढेको मूल्य फिर्ता



Spread the love

चौथर्फि दबाव र बिरोधका कारण यहि आर्थिक बर्ष साउन १ देखि लागु हुने गरि इन्टरनेट सेवामा बढाइएको मूल्य बृद्धि फिर्ता गरेको छ   ।


इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिले बृद्धि भएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।
सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्