Logo

सिंहदरबारभित्र बालश्रमको प्रयोग



Spread the love

सिहदरबार भित्रै बालश्रमिक प्रयोग भएको भन्दै सरकारले रोक्न कडा निर्देशन दिएको छ ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री ले सरकारले आजैबाट लागू हुने गरी सिंहदरबारभित्र बालश्रम प्रयोगमा रोक लगाउन कडा निर्देशन दिइएको बताए । अटेरी गरि सिंहदरबार भित्र बालश्रम भएको पाइए कडा कारबाही गर्ने चेतावनी समेत दिएका छन् । सरकारले बि.स. २०८२ सालभित्र बालश्रम निवारण गरिसक्ने लक्ष्य लिएको छ ।
मन्त्री विष्टले सोही लक्ष्य पूरा गर्न सरकारले बालश्रम निवारणका लागि व्यवस्थित कार्ययोजना ल्याउने घोषणा पनि गरे ।

 

प्रतिक्रिया दिनुहोस्