Logo

नयाँ कानुनमन्त्री



Spread the love

शुक्रबार अपरान्ह प्रधानमन्त्री ओलीले कानुनमन्त्रीमा नेकपाका सांसद भानुभक्त ढकाललाई नियुक्त गरेका छन् ।

साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि कानुन मन्त्रालय पनि ओलीले नै सम्हाल्दै आएका थिए ।
बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुबारे अमर्यादित टिप्पणी गरेपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका थिए ।
प्रतिपक्ष नेपाली कांग्रेसमात्रै नभएर सत्तापक्षका सांसदले पनि तामाङलाई राजीनामा गर्न दबाब दिएका थिए ।
मोरङ ३ बाट प्रतक्ष निर्वाचित सांसद ढकालले साँझ ४ बजे शपथ लिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्