Logo

पोर्चुगल युरोकपको सेमिफाइनलमा



Spread the love

बिकास अर्याल 
असार , १७ काठमाडौं 

cristiano-ronaldo-portugal

युरोकपमा हिजो राती भएको पोल्यान्ड विरुद्ध पोर्चुगलको खेलमा पोर्चुगल विजय भएको छ ।
९० मिनेट सम्म खेल बराबरी भएपछि, खेल १२० मिनेट सम्म लम्बिएको थियो
२ मिनेटमै पोल्यान्डका स्ट्राइकर लेवानडोस्कीले गोल गरेतापनि ३३ आौँ मिनेटमा त्यो अग्रता कायम रहन सकेन । पोरचुगीली १८ वर्षीय स्ट्राइकर स्यानचेज ले खेल बराबरीमा फर्काए । स्यानचेजले यो गोल गरेपश्चात किरीष्टीयानो रोनाल्डोको एउटा रेकर्ड समेत तोडेका छन्।रोनाल्डोले २ वटा गोल गर्ने अवसरहरू चुकाएका थिए । खेल १२० मिनेटसम्म १-१ को बराबरीमा रोकीएपछी पेनाल्टी सुटआउटमा गएको

थियो । पेनाल्टी सुटआउटमा ५-३ ले पोर्चुगलले जित हात पार्यो ।

प्रतिक्रिया दिनुहोस्