Logo

सल्यानि गायकको अफ्गानस्थानको कथामा आधारित गीत ( भिडियो सहित )



Spread the love

सल्यान गायक यज्ञ राज बुढाथोकीले अफ्गानस्थानमा मारीएका नेपालीहरूकाे कथालाई गीतको रुपमा पस्केका छन् ।

यो देशको बढ्दो बेरोजगारी का कारण नेपाली हरुको बिदेशिनुपर्ने बाध्यता, अफगानिस्तान को काबुलमा जीवन का अमुल्य रगत पसिना बगाउँदा बगाउदै आत्माघाती आक्रमणमा परि ज्यान गुमाउनु भएका श्रदेय चन्द्र बहादुर राना मगर र नवीन क्षेत्री लगायत १५ जना प्रती श्रदा सुमन अर्पण गर्दै यज्ञराज बुढाथोकी को लय त्यसैगरी मृतक चन्द्र बहादुर राना मगर कि धर्मपत्नी गङ्गा खनाल राना मगरको मार्मिक शब्द सिर्जनामा सुमधुर आवाजकि धनी गायिका पुर्णकला बि.सि को आवाजमा ” बिधवाको आँसु ” धिताल फिल्म्स मार्फत बजारमा आउने तयारिमा रहेको छ ।बास्तबिकता लाई गित संगीत मार्फत प्रस्तुत गरिएको उक्त वास्तविक घटनाको परिकल्पनामा स्वयम् मृतक राना कि धर्मपत्नी एबम गितकार गङ्गा खनाल राना मगरको अब्बल अभिनय समेत देख्न सकिन्छ ।
हेर्नुहोस् गीत 

प्रतिक्रिया दिनुहोस्