Logo

वेसको आयोजनामा बाढीपीडितलाई खानेपानीको सुविधा उपलब्ध



Spread the love

बर्दियाको बढैयाताल गाउँपालिका ९ का बाढीपीडितलाई खानेपानीको सुविधा उपलब्ध गराइएको छ ।

व्याकवार्ड सोसाइटी एजुकेशन (वेस) बर्दियाले खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि पानीको सुनिश्चितता कार्यक्रमअन्तर्गत टेसनपुरमा खानेपानी योजना सम्पन्न गरेको हो ।खाने पानि योजनाको लागि उक्त सस्था ले दुई लाख लगात लगाएको थियो ।

वाटरएड नेपालको सहयोग तथा वेसको आयोजनामा बाढीपीडितका लागि खानेपानीको दुईवटा धारा निर्माण गरेको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्राविधिक धनजीत सिकर्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्