Logo

गुल्मीमा बस र जीप ठोकिदा ७ जना घाइते



Spread the love

गुल्मीको दरबार गाउपालिकामा बस र जिप ठोकिदा ७ जना घाइते भएका छन् ।

तम्घासबाट बुटवलतर्फ जाँदै गरेको लु १ प ७०४२ नम्वरको बस र सोही दिशाबाट आउँदै गरेको लु १ ख ८३७७ नम्वरको बस दरवार गाउँपालिकाको वडा नम्वर – ३, राजामा भन्ने स्थानमा एक अर्काबिच ठोक्किदा जीपमा सवार सात जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रोशन खड्काका अनुसार घाइतेहरुको राजास्थित स्वास्थ्य चौकीमा उपचार गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्