Logo

चर्चित लोक गायक शक्ती चन्द सँगको कुराकानी ! ( भिडियो सहित )



Spread the love

सल्लेरी टिभीको कार्यक्रम “सल्लेरी इन्टरटेन्मेन्ट”को पहिलो श्रीङ्खलामा चर्चित लोकगायक शक्ती चन्दसँग सल्लेरी टिभीका बिकास अर्यालले गरेको अन्तरंग कुराकानी ।

शक्ती चन्द झन्डै एक दशक भन्दा लामो समयदेखी लोक सांगीतिक क्षेत्रमा शाधनारत व्यक्तित्व हुन । उनले अहिलेसम्म सयौको संख्यामा गीत रेकर्ड गराइ सकेका छन । विशेषगरी गाउँघरका ठेट बोली भाकाको प्रयोग गर्दै पुराना लोकभाका र संस्कृतिको संरक्षणमा लागेका चन्द अहिलेका धेरै सुनिने लोकगायक मध्य पर्दछन । गायकीसँगै स्टेज प्रस्तुती पनि उस्तै दमदार छ उनको ।

आज उनै शक्ती चन्दको सांगीतिक जीवनका तमाम आरोह-अवरोह सँगै विविध सांगीतिक गफगाफ, सल्लेरी टिभीको “सल्लेरी इन्टरटेनमेन्टमा” । हेर्नुस्, मन परेमा लाइक, कमेन्ट तथा शेयर गरेर लोक कला संगीतको संरक्षणमा टेवा पुर्याउनुहोस् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्