Logo

सरकारलाई क्रन्तिकारी माओवादीको चेतावनी



Spread the love

क्रन्तिकारी माओवादी ओखलढुंगा र सोलुखुम्बु जिल्ला कमिटीले बुधबार ओखलढुंगामा गरेको संयुक्त पत्रकार सम्मेलनमा सरकारले करको दायरा बढाएको भन्दै तुरुन्त फिर्ता लिन क्रन्तिकारी माओवादीले माग गरेकाे छ ।

 

 

साथै क्रन्तिकारी माओवादीले कर वृद्धि फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

क्रन्तिकारी माओवादीका ओखलढुंगा जिल्ला सेक्रेटरी रुद्र फुयालद्ववारा हस्ताक्षरित विज्ञप्तिमा समाजमा भैरहेका हत्या, हिसां, बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गरी नागरिकको सुरक्षाको प्रत्याभुति गराउन समेत सरकारको ध्यानआकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्