Logo

‘बाँध मायाले’को गीतमा रोमान्टिक बने आर्यन– श्रृष्टी (भिडियो)



Spread the love

अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी स्टारर फिल्म ‘बाँध मायाले’ को शिर्ष गीत सार्वजनिक भएको छ । असोज ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत छ । â€˜à¤¬à¤¾à¤à¤§ मायाले’को गीतमा रोमान्टिक बने आर्यन–श्रृष्टी (भिडियो)गीतमा स्वर सुगम पोखरेल र अन्जु पन्तको रहेको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारद्धय आर्यन अधिकारी र श्रृष्टि श्रेष्ठ रोमान्टिक मुडमा देखिएका छन् । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

सविर श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘बाँध मायाले’मा आर्यन र श्रृष्टिको अलावा राजाराम पौडेल, रविन्द्र प्रतास सेन, विशाल चाम्लिंगको अभिनय रहेको छ  । रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको चलचित्रमा महेन्द्र अधिकारी र केदार धिताल सह निर्माता हुन् ।

हेर्नुहोस् गीत  :

https://youtu.be/r9Nka0NJtlQ

प्रतिक्रिया दिनुहोस्