Logo

सरकारले विपन्नलाई आवास दिने



Spread the love

सरकारले घर विहीन व्यक्ति तथा परिवारलाई आवास व्यवस्था गरिदिने भएको छ । सरकारले संविधानको मौलिक हक कार्यान्वयन गर्न विधेयक बनाएको हो ।

अति विपन्न र वैकल्पिक व्यवस्था गर्न नसक्नेलाई अनिवार्य आवास सुविधा दिन सरकारले संसदमा आवासको अधिकर सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पेस गरेको छ । आवास विहीनको विवरण संकलन उनीहरुलाई परिचयपत्र उपलब्ध गराउने, वस्ती विकास गर्ने, आवास उपलब्ध गराउने, अस्थायी आवास तथा पुनर्वासको व्यवस्था गर्ने प्रस्ताव विधेयकमा गरिएको खबर आजको कान्तिपुर दैनिकमा  छापिएको छ ।

 

सांकेतिक तस्बिर                                                  

प्रतिक्रिया दिनुहोस्