नेपाली नारीहरूको महान पर्व हरितालिका तिजलार्इ लक्षित गरि आफ्नै मौलिक परम्परालार्इ उजागर तथा सम्वर्दन प्रवर्दनका लागि सर्जक तथा गायक चन्द्र बि.सिको तिज गीत ’रातो टाटा गाडी ‘ सार्वजनिक भएको छ ।
सो गितको म्युजिक भिडियो पनि लोभ लाग्दो बनेको छ । सरिता बुढाथोकी र चन्द्र बि.सिको स्वर रहेको छ भने शब्द यान बहादुर बुढाथोकीको रहेको छ । त्यस्तै लय खिम बिस्टले दिएका छन् ।
सुमन तामाङ्, बिशाल लामा, पुनम राना मगर र बिमल तामाङ्को अभिनय रहेको छ।यस गीतलाई सुमन तामाङ्ले छांयाकन /सम्पादन/निर्देशन गरेका हुन् ।
हेर्नुहोस् भिडियो:
https://youtu.be/x3ifPFR7lJw
प्रतिक्रिया दिनुहोस्