Logo

आफ्नै दुई छोरीको हत्या



Spread the love

ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक महिलाले ले आफ्नै जुम्ल्याह छोरीको निर्मम हत्या गरेकी छन् ।


कमला नाम गरेकी २० बर्षीय महिलाले कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्की छोरीको को शव सेफ्टी ट्यांकीमा भेटिएको छ ।

कमलाकी आमा संजमायाका अनुसार २६ गते छोरी र नातिनीलाई घरमा छाडेर उनी तलको घरमा झरेकी थिइन् । बुधबार माथिको घरमा जाँदा कोही पनि भेटिनन् । बस्तुभाउलाई घाँस काट्ने क्रममा सेफ्टीट्यांकीमा बच्चा रोएको सुनेपछि उनीहरुले छिमेकीलाई खबर गरेका थिए
प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाका अनुसार दुबै छोरीलाई लाई कुटपिट गरेर हत्या गरेको फालेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्