Logo

‘संघीयताको विरोध हुन थाल्यो, कर उठाउने तरिका ठिक भएन’



Spread the love

राजेन्द्र महतो — राजपा अध्यक्षमण्डलका सदस्य

स्थानीय तहले कर लगाउने तरिका ठीक भएन । जथाभावी लगाएर अधारको दुरुपयोग भएको छ ।
सघीयताकै विरोध हुन थालेको छ ।

फाइल तस्बिर

त्यसकारण स्थानीय तहले कर जजभावी लगाउनबाट रोक्न दुईवटा काम गर्नुपर्छ । पहिलो, प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउने र छलफल गर्ने ।

छलफलपछि कर जथाभावी लगउन रोक लगाउने । दोस्रो, कर उठाउन रोक लगाएपछि उनीहरुका योजनामा असर नपरोस् भनेर सीयता टोकन मनी उपलब्ध गराउनुपर्छ भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्