Logo

लोकसेवा आयोग बन्द हुँदैछ भन्ने भ्रम मात्र : मन्त्री पन्डित



Spread the love

बिहिबार काठमाडौमा भएको समृद्ध र सुशासनका लागि तहगत सरकारबीच समन्वय र अन्तरसम्बन्धबारे  अन्तरक्रिया कार्यक्रम्मा बोल्दै  सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबू पन्डितले लोकसेवा आयोग बन्द नहुने बताएका छन् ।

मन्त्री पन्डित ले भने केही पत्रकार साथीले यत्रा यत्रा अक्षरमा आयोग बन्द गर्न लाग्यो भनेर कर्मचारी लाई उराल्न खोजेका छन । आयोग को परीक्षा बन्द हुदैन ।’

लोकसेवा आयोग बन्द हुँदैछ भनेर भ्रम फैलाएको आरोप लगाए ।  उनले आयोग बन्द गर्न लाग्यो भनेर परिक्षाको तयारीमा लागेका कर्मचारीलाई उराल्ने काम गर्न खोजेको समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्