Logo

प्रधानमन्त्री ओलीले पाँच ओटा भाषामा गरे ट्वीट



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न पाँच वटा भाषामा ट्वीट गरेका छन् । उनले ट्वीटमा, सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाम देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्ने उल्लेख गरेका छन् ।

वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा “सुशासन र विकासको आधारशीला तयार भएको छ । ” ओलीले बताए । उनले नेपाली, अङ्गे्रजी, नेवारी, मैथली र भोजपुरी भाषामा ट्वीट गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्