Logo

अनेरास्ववियु बिधार्थी र क्याम्पस प्रशासन बीच १३ बुदे सहमति



Spread the love

बिभिन्न १३ सूत्रे माग राख्दै लगातर ३ दिन देखि बन्द रेहेको रुपन्देहीको लुम्बिनी बाणिज्य क्याम्पसको लेखा शाखा आज देखि खुलेको छ  ।

आज बसेको क्याम्पस प्रशासन र अनेरास्ववियु बिधार्थी संगठन बीचको बैठकले बिधार्थीको मागलाई सम्बोधन गर्ने भए पछि सहमति जुटेको अनेरास्ववियु बिधार्थी संगठन बिभागका प्रमुख दिपक के सी ले जानकारी दिए ।
भदौ ७ गते देखि बन्द रहेको लेखा शाखा खुलाउनको लागि यस भन्दा अघि क्याम्पस प्रशासन र बिधार्थी बीच बैठक बसेतापनि सहमति जुट्न सकेको थिएन ।

अनेरास्ववियुले एतिहासिक सहमति भएको भन्दै सहमतिको स्वागत गरेको छ त्यस्तै उसले सहमतिलाई कार्यान्वयनमा ल्याउन लागि पर्ने लुम्बिनी बाणिज्य क्याम्पसका  अनेरास्ववियु बिधार्थी संगठन  अध्यक्ष विजय कार्कीले बताए  ।

प्रतिक्रिया दिनुहोस्