Logo

कन्चनपुर घटनाको बारेमा फेरी अर्को अभिव्यक्ति दिए नेकपा नेता रावलले



Spread the love

कन्चनपुरको घटनामा कांग्रेसले राजनीति गर्न खाेजेकाे अभिब्यक्ति दिएपछि चर्किएको आन्दोन शान्ता नहुदै नेता रावलले फेरी अर्को अभिब्यक्ति दिएका छन्  ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा विेशष समय लिएर बोल्दै उनले सत्यतथ्य छनविनकाे पक्षमा रहेपनि आफूसहित पार्टीका सांसदहरुमाथि प्रहार गर्ने काम भइरहेको आरोप लगाए साथै उनले त्यस्तो कार्य बन्द गर्न समेत अाग्रह गरे। उनले आफूसहित पार्टी नेतृत्व सत्यतथ्य छानबिनकाे पक्षमा रहेकाे बताएका छन्।
त्यस्तै उनले आफूलगायत पार्टीका त्यस क्षेत्रका २३ जना सांसदहरुले बालिका निर्मला पन्तको हत्यारालाई छानबिन गरी कार्वाही गर्न सरकारलाई दवाव दिँदै आएको बताए।

प्रतिक्रिया दिनुहोस्