Logo

पुरुष भलिबलको मध्यपश्चिम क्षेत्रीय प्रतियोगिता रुकुममा हुँदै



Spread the love

volleyball-e1424940502682

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको मध्यपश्चिम क्षेत्रीय प्रतियोगिता रुकुममा  हुने भएको छ । छनोट प्रतियोगिता यही मङ्सिर २५ गतेबाट हुने छ ।

रुकुमको खेलकुद विकासको लागि महत्त्वपूर्ण कामहरू गर्दै आएका सुबोध श्रेपाईलीले १५ जिल्लबाट रुकुम आउने सम्पूर्ण खेलाडीको स्वागत गर्न सम्पूर्ण रुकुमेली जनताहरुलाइ आगर्ह गरेका छन् ।

उनले सल्लेरी खबर सँग भने “यो रुकुमको लागि सुबर्ण अवसर हो, यस्का लागि हामी सबै जुट्नुपर्छ ” ।

पुष पहिलो साता हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि क्षेत्रीय छनोट प्रतियोगिता हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्