Logo

मुक्तक



Spread the love

buddi_pun

जुनेली मलाई त्यो, रातमा नखोज्नु !
मेरो माया अर्काको, साथमा नखोज्नु !!
जिउदै जलाएर, खरानी बनाएपछि !!!
केही छैन बाँकी, मसान घाटमा नखोज्नु !!!!

प्रतिक्रिया दिनुहोस्