Logo

नेपाल भारतीय स्वार्थकाे भरिया हुने हाे ?हैट् सुपारे! :खगेन्द्र संग्राैला



Spread the love

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन भएको छ ।

तर यसले केहि विवाद पनि निम्ताएको छ भारतीय प्रधानमन्त्री मोदीको जोडबलमा सैन्य अभ्यास हुन लागेको भन्दै नेपालले शिरोधारण गरेको असंलग्न नीतिलाई प्रधानमन्त्री आेलीले अवज्ञा गरेको भन्दै आेलीको चाैतर्फि आलोचना भएको छ

राजनीतिक विश्लेषक तथा नागरिक अधिकारकर्मी खगेन्द्र संग्राैलाले ट्विट गर्दै यसको कडा विरोध गरेका छन् । उनले यस्तो भनेका छन्

 

प्रतिक्रिया दिनुहोस्