Logo

आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने



Spread the love

 नेपाल चिकित्सक संघले आइतबार देशभर आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वाथ्य सेवा बन्दगर्ने निर्णय गरेको छ ।

 सरकारले भदौ १ गतेदेखि लागू गरिएको मुलुकी ऐन, मुलुकी अपराध (संहिता)ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको शैलीमा व्यवहार गरेको दाबी गर्दै आएको छ ।

आज एक विज्ञप्ति जारी गरी संघले सो घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्