Logo

एमबीबीएस अध्ययन शूल्क पुरानै तय



Spread the love

doctor

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान ( आईओएम ) ले सूचना जारी गरेर एमबीबीएस अध्ययनका लागि पुरानै शुल्क तय गरेको छ ।

माथेमा आयोगको प्रतिवेदन अनुसार गत वर्ष तय गरिएको शूल्कलाई नै कायम गरेको आईओएमले जनाएको छ । अहिले  तय गरिएको शूल्क अनुसार उपत्यकाका क्याम्पसमा एमबीबीएस अध्ययन गर्न ३५ लाख लाग्नेछ भने  उपत्यका बाहिरका लागि ३८ लाख ५० हजार लाग्नेछ । बीडीएसका लागि १७ लाख ५६ हजार ९२० शुल्क तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्