Logo

राष्ट्रियस्तरमै अब्बल प्रदेश न.५ को कालिका माध्यमिक विद्यालय



Spread the love

भदौ २०, दुर्गा खड्का- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ ।माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा राष्ट्रियस्तरमा सामुदायिकतर्फ बुटवलको कालिका माध्यमिक विद्यालय तेर्सो स्थानमा पर्न सफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आगामी शनिबार हुने दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट छनोट भएका विद्यालयलाई पुरस्कार वितरण गरिनेछ ।

तृतीय  स्थानमा रहेको कालिका माध्यमिक विद्यालयले एक लाख नगद सहित प्रमाणपत्र र शिल्ड पाउने छ   ।

 

 

 

प्रतिक्रिया दिनुहोस्